शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

के साँच्चै हामीलाई नायक चाहिएको छ ?

जर्मन नाटककार बर्तोल्त ब्रेख्तको प्रसिद्ध नाटक ‘द लाइफ अफ ग्यालिलियो’मा नायकत्वबारे ग्यालिलियो र उनको शिष्य आन्द्रेया बिचको संवाद रोचक छ । आन्द्रेया भन्छन्, ‘कति अभागी छ त्यो भूमि, जहाँ कुनै नायक...