बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिकित्सालयले विभिन्न रोगको उपचार सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको निमित्त...