बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोनाल्डोको अर्को ऐतिहासिक कोशेढुङ्गा, अल-नासर उपाधि नजिक

रिहाद । पोर्चुगिज फुटबल लिजेन्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा अर्को एउटा ठुलो सफलता हात पारेका छन्। साउदी प्रो लिग अन्तर्गत बिहीबार भएको खेलमा अल-शबाब विरुद्ध ४-२ को जित निकाल्ने क्रममा...