मुम्बई । अभिनेत्री अवनीत कौरले अन्ततः विराट कोहलीसँग आफ्नो नाम जोडिएको चर्चित विवादबारे प्रतिक्रिया दिएकी छन्। केही समयअघि, भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले इन्स्टाग्राममा अवनीतको फ्यानपेजमा पोस्ट गरिएको तस्बिरलाई ‘लाइक’...