नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकामा आयात हुने औषधिमा पनि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए । उनको यो घोषणापछि भारतीय शेयर बजारमा फर्मास्युटिकल कम्पनीहरूको शेयर...