मस्को । रुसमा एउटा अनौठो घटना भएको छ । त्यहाँको चर्चित टेलिग्राम च्यानल बाजाले बताएअनुसार मस्कोमा रहेको ‘इग्रा स्टोलोभ’ पाककला स्टुडियोमा भएको एउटा कर्पोरेट पार्टीमा तरल नाइट्रोजन ककटेल पिएपछि पुरुषको पेट फुटेको...