बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लम्बियो जसपा नेपालको महाधिवेशन, दुई पूर्वमुख्यमन्त्री चुनावी मैदानमा

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशन एक दिन लम्बिएको छ । जनकपुरमा जारी महाधिवेशन तीन दिनसम्म चल्ने भनिए पनि नेतृत्व चयन प्रक्रिया नसकिँदा थप एक दिन लम्बिएको...