काठमाडौँ । काठमाडौँमा भोलिबाट तीन दिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुने भएको छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि फेस्टिभल गर्न लागेको आयोजकले जनाएको छ ।...