काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा पूर्वसभामुख तारानाथ रानाभाट पनि पुगेका छन् । उनी केही बेरअघि विशेष महाधिवेशनस्थलमा पुगेका हुन् । उनी कांग्रेसका पूर्वमहान्त्री पनि हुन्