म्यानचेस्टर । आइतबार म्यानचेस्टर टेस्टमा भारतीय कप्तान शुभमन गिल र अलराउन्डर रवीन्द्र जडेजाका लागि रेकर्डको दिन थियो। गिल इंग्ल्याण्डविरुद्धको टेस्ट शृङ्खलामा सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान बने। साथै उनी डेब्यू...