काठमाडौँ । नेपालको बहुभाषिक नीति अनुरूप रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण सुरु गरेको छ । यसको शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश...