कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
बिहीबार, १८ असार २०८३, १८ : ४९
सुर्खेत। कालिकोटको खाँडाचक्र नगरपालिका–२ स्थित सेरिघाट बजारमा मुगुबाट आउँदै गरेको १०८३ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई बिहीबार दुर्घटनामा परेको छ।
गाडीमा सवार सबै सकुशल रहेका छन् भने केहीलाई सामान्य चोट लागेको छ । गाडी ब्रेक फेल भएर पल्टिएको बताइएको छ।
यसअघि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा माइक्राेबस दुर्घटना भएको थियो।
कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा एक जनाको शव फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रास्वपा संघीयता खारेजीको पक्षमा छैन, प्रत्यक्ष निर्वाचित कार्यकारीमा एकमत छ’
-
शिक्षा नियमावली संशोधन : विद्यार्थीलाई घाममा उभ्याउनेदेखि अपमानजनक व्यवहारमा रोक
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण