काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसियन गेम्स वुमेन्स क्वालिफायर, २०२६ को तयारीका लागि नेपाली टोलीले घरेलु टोलीसँग दुई वटा टी-२० अभ्यास खेल खेल्ने जानकारी दिएको छ। क्यानका...