काठमाडौँ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक नारायण थापाको स्वर तथा सङ्गीत रहेको आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । गीतको शब्द पत्रकार डब्बु क्षेत्रीले...