नारायणको ‘तिमिलाई नै’मा यसराज र प्रतीक्षा
शनिबार, १२ साउन २०८१, ०८ : ०३
काठमाडौँ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक नारायण थापाको स्वर तथा सङ्गीत रहेको आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । गीतको शब्द पत्रकार डब्बु क्षेत्रीले कोरेका हुन् ।
गीतको भिडियोमा कलाकार यसराज गराच र प्रतीक्षा काफ्लेको अभिनय छ । भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रवीण सुवेदीको छायाङ्कन छ ।
भिडियो निर्देशन पत्रकार डब्बु क्षेत्रीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण