मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु

ललितपुर । ललितपुरको डीएभी कलेजको चौथो तलाबाट हामफालेका एकजना विद्यार्थीको मृत्यु भएको छ ।  सोमबार कलेजको छतबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी...