शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वआइजीपी राणाको निवृत्तिभरण रोक्कासम्बन्धी रिट ‘हेर्न नभ्याइनेमा’

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले निवृत्तिभरण रोकिएको भन्दै सर्वोच्च अदालतमा दायर रिट हेर्न ‘नभ्याइने सूचीमा’ राखिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि...