वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। “इन्टेलका प्रमुख कार्यकारी अधिकृत निकै विवादमा छन् र उनले तत्काल राजीनामा दिनुपर्छ,” सिनेटर टम...