काठमाडौँ । साउन २५ गतेदेखि छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारीमा रहेको फिल्म ‘के घर के डेरा: घर नम्बर २’मा अभिनेत्रीको रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी भित्रिएका छन् ।...