मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भारतमा हुने इन्टरनेशनल फिल्म फेस्टिवलमा छानियो नेपाली डकुमेन्ट्री फिल्म

काठमाडौँ । पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म 'चेसिङ दी ड्रिम' भारतको इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ ।  हिमान्चल प्रदेशमा यही साउन ३२ गतेबाट हुने...