सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘घुम्न जाउँ तुलसीपुर अभियान’ सुरु

तुलसीपुर – भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरुवात गरेको छ । तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न उपमहानगरपालिकाले अभियान सुरुवात गरेको नगरप्रमुख घनश्याम पाण्डेले...