बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सम्झनामा ‘सुशील दा’ : २०१७ सालको ‘कु’पछि हलिउड यात्रा छाडेर राजनीतिमा

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आज १०औँ स्मृति दिवस । संविधानसभामार्फत २०७२ असोज ३ गते संविधान जारी हुँदा उनी नेपालका प्रधानमन्त्री थिए, संविधान जारी भएको चार महिनापछि...