बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शीतलहरले दाउन्नेमा सवारी सञ्चालनमा समस्या, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । नारायणघाट–बुटवल सडक आयोजना (पश्चिम खण्ड) ले दाउन्ने सडक खण्डमा यात्रा गर्ने यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन र वैकल्पिक सडक प्रयोग गर्न विशेष आग्रह गरेको छ । आयोजना कार्यालयका अनुसार...