बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम उच्च: अध्ययन

काठमाडौँ । अष्ट्रेलियाको एक विश्वविद्यालयद्वारा गरिएको विस्तृत अनुसन्धानले जलवायु परिवर्तनका कारण विश्वभर बढ्दो आँधी, अत्यधिक वर्षा र बाढीले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको जनाएको छ । अध्ययनअनुसार यस्ता प्राकृतिक घटनाले...