बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कुलेश्वरमा पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा शव भेटिएको छ । फलफूल मन्डीमा करिब ६६ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।...