कुलेश्वरमा पुरुषको शव फेला
बुधबार, ०१ असोज २०८२, १२ : ५३
सारांश
- काठमाडौंको कुलेश्वर फलफूल मन्डीमा ६६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
- मृतकको पहिचान खुलेको छैन र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा शव भेटिएको छ । फलफूल मन्डीमा करिब ६६ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मृतकको पहिचान खुलेको छैन । घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण