मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा । रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन् । बागमती प्रदेश सरकारको रु २७ लाख सहयोगमा सम्पन्न डिपबोरिङ सञ्चालनमा आएपछि कालिका गाउँपालिका–३ स्थित...