काठमाडौँ । धादिङ जिल्ला अदालतमा बहसको सिलसिलामा एक महिला अधिवक्तामाथि अर्का अधिवक्ताले कार्यस्थलमै अभद्र व्यवहार, गालीगलौज र धम्की दिएको भन्दै परेको उजुरीमा नेपाल कानुन व्यवसायी परिषद्ले छानबिनको तयारी थालेको छ...