मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको इतिहासमै सबैभन्दा क्रुर यौन उत्पीडन सामना गर्ने महिलाको कहानी

कठघरामा त्यो दिन एक महिला मात्र उपस्थित थिइन् तर ती महिलाले यति बिघ्न यौन उत्पीडन झेलेकी थिइन् कि उनको पक्षमा बयान दिनका लागि उनीभित्रका ६ विभिन्न व्यक्ति बाहिर निस्किए । ...