काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बोल्ने क्रममा नाराबाजी गरेको प्रति सांसद सुशीला थिङले आपत्ति जनाएकी छन् । उनले सोमबार प्रतिनिधिसभामा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेको सन्दर्भको विषय उठान...