भारत भ्रमणले परराष्ट्रमन्त्री राणालाई आइरन लेडी भनेर स्थापित गर्यो : सचेतक थिङ्
मङ्गलबार, ११ भदौ २०८१, १६ : १५
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस सचेतक सुशीला थिङ्ले भारत भ्रमणले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई आइरन लेडीको रूपमा स्थापित गरेको भन्दै प्रशंसा गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भारत भ्रमणमा मन्त्री राणाले उच्च सम्मान पाएको बताइन् ।
‘परराष्ट्रमन्त्री राणाले भारत भ्रमणमा उच्च सम्मानका साथ फर्किनुभएकोमा नेपाल–भारतलाई विशेष आभार‚’ उनले भनिन्‚ ‘उक्त भ्रमणबाट आरजुलाई आइरन लेडीको रूपमा स्थापित गराएकोमा कांग्रेस सचेतकको हिसाबले धेरै धन्यवाद दिन चाहन्छु ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरिन् । ‘समाजमा यस्तो भएन, त्यस्तो भएन, म भएको भए यस्तो गर्दथे भनेर भाषण गरेर’ चुनाव जितेको दलले सहकारी र पासपोर्टको काण्ड किन नदेखेको भन्ने प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण