बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सडकको छोरो अर्थात् राजेन्द्रबहादुर

धनगढी  । सुदूरपश्चिमका कहालीलाग्दा पहाडी घुम्तीहरूमा बसका यात्रुका मुख्य सारथि बनेका राजेन्द्रबहादुर बोहराले बीस वर्ष भयो बसको स्टेयरिङ समाएको । लाखौँ यात्रुको विश्वास र जिन्दगीलाई सुरक्षित गन्तव्यमा पुर्‍याएर उनीहरूको भरोसा जितेका...