मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको ‘स्वविवेकीय अधिकार’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार आफ्नो ‘स्वविवेकीय अधिकार’ भएको जिकिर गरेका छन् । सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्रीले आफुमा सो अधिकार रहेको जिकिर गरेका हुन् ।  केपी...