मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महिलाको घरेलु श्रमको मूल्याङ्कन गरिनुपर्छ : सांसद सुशीला ढकाल

काठमाडौँ । सांसद सुशीला ढकालले  महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने बताइन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस सन्दर्भमा विशेष नीति ल्याउनुपर्ने बताइन् ।  'घरेलु श्रममा लागेका महिलाहरूको श्रमको मूल्याङ्कन गर्न...