काठमाडौँ । गायक, रङ्गकर्मी, अभिनेता स्व. हरिप्रसाद रिमाल शतवार्षिकी पारेर आयोजना भएको ‘राष्ट्रिय नाटक महोत्सव २०८१’मा नाटक घरजमले प्रथम पुरस्कार जितेको छ । कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुति...