शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु

खैबर पख्तुनख्वा  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती कार बम आक्रमणमा २७ जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार...