साहित्यकार राधिका कल्पितका दुई कृति प्रकाशित छन्— ‘बरफका कोइलाहरू’ (कविता संंग्रह, २०७७), ‘सम्मोहन’ (कथा संग्रह, २०८१) । विक्रमको ४० को दशकबाट कविता लेख्न थालेकी कल्पितको पहिलो कथा (सुसाइड नोट शीर्षकको)...