काठमाडौँ । ‘म्यान अफ दि इयर नेपाल २०२४’को उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जितेका छन् । राजधानीमा आयोजित प्रतियोगीताको अन्तिम प्रतिस्पर्धामा उनले उपाधि हात पारेका हुन् । अमेरिका बस्दै आएका न्यूरे...