बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’

सम्पत्ति शुद्धीकरणको मुद्दा यतिबेला चर्चाको विषय बनेको छ । यसबारे विभिन्न कोणबाट बहसहरू भइरहेका छन् । विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र पेस गर्दा संगठित...