आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला मान्छे जुलूसमा किन आउँछन् ? मर्ने त हामी हौं, जसको यहाँ दुई छाक खानाको टुंगो छैन !

पूर्ण स्वराज्यको जुलूस निक्लिरहेथ्यो । केही युवक, केही बूढा, केही बालकहरु झण्डापताका लिएर ‘बन्देमातरम्’ गाउँदै मालरोडको सामुन्नेबाट निक्लिए । दुवैतर्फ दर्शकहरुको पर्खाल खडा थियो, मानौ यो कुनै तमासा...