काठमाडौं । नेपाल–भारत ऊर्जासचिव र सहसचिवस्तरीय १३औँ संयुक्त बैठक मंगलबार र बुधबार पोखरामा सुरु भएको छ । मंगलबार सहसचिवस्तरीय जोइन स्टेयरिङ कमिटी (जेडब्लुजी)को र बुधबार सविचस्तरीय संयुक्त निर्देशक समिति (जेएसी)को बैठक...