शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मर्मत र पुनः स्थापनापछि चन्द्रनहर सिँचाइ प्रणाली नेपाल सरकारलाई हस्तान्तरण

सप्तरी । जापान सरकारको सहयोगमा मर्मतसम्भार तथा सिँचाइ सुविधाको पुनः स्थापना गरिएको चन्द्रनहर सिँचाइ प्रणाली नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयले सप्तकोशी नगरपालिका–१० भगिनी मलेठस्थित...