मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ स्थित मुसेधापमा लोपोन्मुख समुदाय वनकरियानको बस्ती छ । यो बस्तीमा करिब २८ घरधुरी छ । वनकरिया समुदायको बसोबास भएको नेपालकै एकमात्र बस्तीमा सामान्य...