बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर आइसीपीमा १९ कर्मचारी माग

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने सूचना जारी गरेको छ। नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म...