नेपाल इन्टरमोडल यातायात विकास समितिमा गजुरेललाई निरन्तरता
शुक्रबार, ०२ कात्तिक २०८१, २२ : ३०
काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेलले निरन्तरता पाएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यकाल शनिबारदेखि सकिन लागेपनि पुनः तीन वर्षका लागि निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
इन्टरमोडल विकास समितिले मुलुकमा सुक्खा बन्दरगाह (आइसिडी) तथा एकीकृत जाँचचौकी (आइसिटी) सञ्चालन गर्दै आएको छ । सिन्धुलीका गजुरेल यातायात विज्ञका रूपमा समेत चिनिन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण