सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली नम्बर प्लेटमा सञ्चालित गाडी प्रहरीको नियन्त्रणमा

सुनसरी । भारतबाट चोरी गरी ल्याई नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन गरिरहेको पाँच वटा बोलेरो गाडी कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालयले मंगलबार इटहरीमा पत्रकार...