लमजुङ । पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ । सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ लमजुङ (मनाङ) कार्यालयमार्फत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका...