काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको हवाला दिँदै सहयोग सङ्कलन गरिएको पाइएको छ । विभिन्न परियोजना,कोष,सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम,आर्थिक सङ्कलन गरिरहेको सूचना प्राप्त भएपछि प्रधानमन्त्रीको कार्यालयले...