काठमाडौँ । मङ्सिर १५ गते सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्ने गरी फैसला गर्यो । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमाथि फैसला गर्दै सर्वोच्चले आयोग र यस...