मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधी तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ ।  औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलहरूको सञ्चालन...